×

TUNGOON

एमालेकी सांसद नविना लामाले माधवकुमार नेपाललाई दिइन लोभी, पापी र गद्दारको संज्ञा


काठमाडौं । भदौ ७ गते
माधवकुमार नेपाललाई लोभी, पापी र गद्दारको नेकपा एमालेकी नेता तथा सांसद नविना लामाले संज्ञा दिएकी छन् । आज एक वक्तव्य जारी गर्दै नेत्री लामाले यस्तो संज्ञा दिएकी हुन् ।

 

उनले माधव नेपालले राजा ज्ञानेन्द्रको पाउमा भेटी चढाए झैं गरी आज देउवा पाउमा सत्ता चढाएको आरोप लगाएकी छन् ।नेत्री लामाले माधव नेपाल महाधिवेशनमा हारेपछि पनि ऐन मौकामा जस्केलाबाट छिरेर विधिको गीत गाउँदै अध्यक्ष पदमै दावा गरेको आरोप लगाइन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला