×

TUNGOON

नेपालले नयाँ पार्टी खोल्ने निर्णय हतारमा गरेको एमालेका सचिव भट्टराईको भनाई


काठमाडौं । भदौ ७ गते
माधवकुमार नेपालले नयाँ पार्टी खोल्ने निर्णय हतारमा गरेको नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईको भनाई छ । आज अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भएको छलफलपछि नेता भट्टराईले वरिष्ठ नेता नेपालले हतारमा नयाँ पार्टी खोल्ने निर्णय गरेको बताउनु भएको छ ।

उहाँले पार्टी स्थायी कमिटीको यत्रो टिमसँग छलफल नगरी केन्द्रीय कमिटीको म्यान्डेट विपरित नयाँ पार्टी खोल्ने निर्णय लिएको नेता भट्टराईको भनाइ छ ।यसअघि माधव नेपालसहित बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति बैठक बसेर निर्णय गर्न भनिएपनि नेता नेपालले त्यसो नगरेको भट्टराईको भनाई थियो । ‘


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला