×

TUNGOON

यही भदौ १६ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याइयो


काठमाडौं । भदौं ८ गते
यही भदौ १६ गतेसम्म काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याइएको छ । आज बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

थप गरिएको निषेधाज्ञामा पुरानै ‘मोडालिटी’लाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला