×

TUNGOON

अष्टलक्ष्मी शाक्य आफूसँगको सल्लाहमै सरकारमा गएको नेपालको भनाई


काठमाडौं । भदौं ८ गते
बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आफूसँगको सल्लाहमै सरकारमा गएको पूर्वप्रधानमन्त्री एवं प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले बताउनु भएको छ । आज चन्द्रागिरीमा केन्द्रीय सदस्यहरुसँगको छलफलपछि नेता नेपालले सो कुरा बताउनु भएको हो ।

उहाँले शाक्यलाई आफ्नै सल्लाहमा मुख्यमन्त्री बनाइएको भए पनि अहिले अफ्ठ्यारोमा रहेको बताउनु भएको छ नेता नेपालले राजनीतिक दलसम्बन्धी अध्यादेशले दल दर्ताको २१ दिनभित्र स्थानीय जनप्रतिनिधिहरुले पार्टी रोज्न पाउने व्यवस्था रहेको बताउँदै शाक्यले कुल दल रोज्ने भन्ने स्वयंमा निर्भर हुने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला