×

TUNGOON

नेकपा (एकीकृत समाजवादी) को गठन नेकपा एमालेको पुनर्गठनस्वरुप भएको माधवकुमार नेपालको दाबी


काठमाडौं । भदौ १० गते
नयाँ पार्टी नेपाली जनताको समृद्धीको आकांक्षा पूरा गर्न प्रतिवद्द भएर लाग्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताउ नुभएको छ ।निर्वाचन आयोगबाट दल दर्ताको औपचारिक प्रमाणपत्र प्राप्त भएलगत्तै सामाजिक सञ्जाल मार्फत अध्यक्ष नेपालले नेपाली कम्युनिष्ट आन्दोलन रक्षा र विकास गर्दै देश र जनताको स्वाभिमानलाई उचो राख्न एकीकृत समाजवादी कटिवद्द भएर लाग्ने बताउनुभएको हो ।

उहाँले कम्युनिष्ट आन्दोलनलाई बद्नाम एवम् समाप्त पार्ने एवम् सर्वसत्तावादी बन्दै पार्टी कब्जा गर्ने कोशिस भएपछि बाध्य भएर विद्रोह गर्नु बाध्य भएको बताउनुभएको हो ।उहाँले नेकपा (एकीकृत समाजवादी) को गठन नेकपा एमालेको पुनर्गठनस्वरुप भएको दाबी समेत गर्नुभएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला