×

TUNGOON

लोसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी


काठमाडौं । भदौ १० गते
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक जारी छ । आज जसपाबाट विभाजन भएर लोसपा दर्ता भएपछि केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेको हो ।

जसपाको आधिकारिकता उपेन्द्र यादव समूहले पाएपछि महन्थ ठाकुर, राजेन्द्र महतोसहितका नेताहरुले लोसपा पार्टी गठन गरेका हुन् । लोसपा दल दर्ताको प्रमाणपत्र बुधबार निर्वाचन आयोगले दिएको थियो ।जारी बैठकमा पार्टीको आगामी रणनीतिसहितका विषयमा छलफल हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला