×

TUNGOON

नजिकको खोप केन्द्रमा गएर कोरोना विरुद्धको खोप लगाउन १२ कक्षा र माथिका विद्यार्थीलाई शिक्षा मन्त्रालयको आग्रह


काठमाडौं । भदौ १० गते
नजिकको खोप केन्द्रमा गएर कोरोना विरुद्धको खोप लगाउन देशभरका १२ कक्षा र माथिका विद्यार्थीलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आग्रह गरेको छ ।

खोप लगाउन आवश्यक पर्ने १८ वर्ष उमेर पुगेका परीक्षार्थीले प्रवेश पत्रसहित तोकिएको नजिकको खोप केन्द्रमा गएर सेवा लिन मन्त्रालयले अनुरोध गरेको हो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला