×

TUNGOON

आज प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता


 

काठमाडौं । भदौ १२ गते
आज प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । सत्ता गठबन्धनका दुई शीर्ष नेताबीचको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका साथै सरकार विस्तारका बारेमा छलफल भएको छ ।

दुई नेताबीचको छलफल बारे सामाजिक सञ्जालमार्फत जानकारी दिँदै प्रचण्डकी छोरी गंगा दाहालले यथाशीघ्र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भएको जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला