×

TUNGOON

पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाको भनाई


काठमाडौ । भदौ १३ गते
पार्टीको १४औँ महाधिवेशनमा पार्टी सभापतिमा उठ्ने नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बताउनु भएको छ । उहाँले दाङको घोराहीमा सन्चारकर्मिसंगको कुराकानिमा पार्टी सभापतिमा आफु उठ्ने बताउनु भएको छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, कांग्रेसका नेता किरणकिशोर घिमिरे र पार्टीका पुर्व जिल्ला सचिव कमलकिशोर घिमिरेकी आमा यवादेवी शर्माको सम्झनामा नेपाली कांग्रेस दाङले शनिबार रामपुरमा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले पार्टीको महाधिवेशन निर्धारित मितिमै हुने दाबी गर्नु भएको छ । उहाँले महाधिवेशनको तयारीमा जुट्न कांग्रेस नेता–कार्यकर्तालाइ निर्देशन समेत दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला