×

TUNGOON

गौर हत्याकाण्डजस्ता भयानक हत्याकाण्डको मञ्चन गरिएको माओवादीका अध्यक्ष प्रचण्डको भनाई


काठमाडौ । भदौ १४ गते
गौर हत्याकाण्डजस्ता भयानक हत्याकाण्डको मञ्चन गरिएको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । सर्लाही–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफूहरुलाई झुटा आरोप र बदनाम गर्न खोजेको बताए ।

अध्यक्ष प्रचण्डले मधेसी जनता र उत्पीडित, वर्ग, जाती लिंगलगायतको अधिकारका लागि लडिराख्ने पार्टी भएको बताए । उनले भने, ‘प्रदेश नम्बर २ जबसम्म माओवादीमय हुँदैन, तबसम्म मधेसी जनताको मुक्ति सम्भव छैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला