×

TUNGOON

सरकारले डा.गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन


काठमाडौं। भदौ १५ गते
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत रहेको स्वास्थ्य सेवा विभागका महानिर्देशक विशेषज्ञ डा. दीपेन्द्ररमण सिंहको संयोजकत्वमा सरकारले डा.गोविन्द केसीसँग गरेको पाँच बुँदे सहमति कार्यान्वयनका लागि समिति गठन गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गत भदौ १ गते ५ बुँदे प्रतिबद्धता जनाएपछि ३ भदौबाट बस्ने भनिएको डा। केसीको अनसन स्थगित गरिएको थियो । उक्त समितिमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा। भगवान कोइराला, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र कानुन मन्त्रालयका सहसचिव सदस्य रहेका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला