×

TUNGOON


काठमाडौं। भदौ १५ गते
झापाको चारआली–केचना सडकखण्डअन्तर्गत भद्रपुर–९ मा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको शालिक तोडफोड भएको छ देवकोटाको शालिक सोमबार मध्यरातमा तोडफोड भएको हो । देवकोटाको अर्धकदको शालिक भत्काएर दुई टुक्रा बनाइएको छ भने शालिक यसअघि पनि तीनपटकसम्म तोडफोड भएको छ ।

सडकबीचमा शालिक भएकाले दुई वर्षअघि नै अन्यन्त्र सार्ने निर्णय भएको तर बजेट अभावमा काम सार्न सकिएको छैन । जनस्तरबाट निर्माण भएको शालिक हो । गत असारमा शालिकमा ठोकिएर सडक दुर्घटना हुँदा बर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतरा प्रसाईंका श्रीमान तथा एमाले नेता ज्ञानुराम प्रसाईंको मृत्यु भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला