×

TUNGOON

 क्रियाशील सदस्यताको विषयमा छलफल गर्न कांग्रेसका वरिष्ठ नेता पौडेल पक्षको बैठक बस्दै


काठमाडौं । भदौ १६ गते
आज बिहान ९ बजे क्रियाशील सदस्यताको विषयमा छलफल गर्न नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक बस्दैछ । बैठक पौडेलनिवास बोहोराटारमा बस्नेगरी बोलाइएको हो ।

बैठकमा पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा पनि छलफल हुने जनाइएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला