×

TUNGOON

आज दिउँसो ४ बजेका लागि प्रधानमन्त्री देउवाले बोलाए मन्त्रीपरिषदको बैठक


काठमाडौं । भदौ १६ गते
आज दिउँसो ४ बजेका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषदको बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री देउवाले नियमित एजेण्डाहरुमाथि छलफल गर्नका लागि मन्त्रीपरिषदको बैठक बोलाउनु भएको हो ।

अहिले देउवा नेतृत्वको सरकारमा ४ जना मन्त्री रहेका छन् भने प्रधानमन्त्री नियुक्ति भएको करिब दुईमहिना बितिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद विस्तार गर्न सक्नु भएको छैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला