×

TUNGOON

आज शेयर बजार नेप्से परिसूचक करिब साढे १ अंकले बढ्यो


काठमाडौं । भदौ १६ गते
आज शेयर बजार नेप्से परिसूचक करिब साढे १ अंक बढेको छ । आज यस दिन सो सेसनमा १.४५ अंक बढेर २९७७.२९ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ६९.०५ अंक घटेर २९७५.८४ विन्दुमा झरेको थियो ।

उक्त सेसनमा सेन्सेटिभ इण्डेक्स ०.११ अंक घटेको छ । प्रि.ओपन सेसनमा ३० कम्पनीको शेयर खरिदबिक्री भएको छ ।जसमध्ये १० कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ११ कम्पनीको शेयर यस दिन सो सेसनमा स्थिर रहेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला