×

TUNGOON

जसपा भन्दा लोसपा मजबुत रहेको अध्यक्ष ठाकुरको दाबी


कामाठमाडौं । भदौं १७ गते
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भन्दा आफ्नो पार्टी मजबुत रहेको नवगठित लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले दावी गर्नु भएको छ । अध्यक्ष ठाकुरले आफु जसपा भन्दा बलियो रहेको दाबी गर्नु भएको छ । निरन्तर पार्टि बिस्तार गर्ने तिर लागीपरेको र सदस्य संख्या विस्तार गरि अधिबेषण तर्फ आफुहरुको ध्यान रहेको अध्यक्ष ठाकुरले बताउनुभयो ।

जसपा विभाजन पश्चात नयाँ दल रोज्नका लागि जनप्रतिनिधि तथा प्रदेशसभा सदस्यहरु जिल्ला निर्वाचन कार्यालयमा गई सनाखत गरिरहेको समयमा लोसपाका अध्यक्ष ठाकुर, वरिष्ठ नेता शरतसिंह भण्डारी र राजेन्द्र महतोको जनकपुरधाम आगमनलाई महत्वका साथ हेरिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला