×

TUNGOON

बर्षाका कारण पहिरोले घर बगाउँदा पोखरामा दुई जनाको मृत्यु, एक जना घाइते


काठमाडौं । भदौ १७ गते
केही दिनदेखि निरन्तर परेको बर्षाका कारण पहिरोले घर बगाउँदा पोखरामा दुई जनाको ज्यान गएको भने एक जना घाइते भएका छन् । प्रहरीले एक जना बेपत्ता भएको जानकारी दिउको छ ।

पोखरा महानगरपालिकाको वडा नम्बर २० भलाममा पहिरोले घर पुरिँदा कृष्णबहादुर श्रेष्ठ र उहाँकी श्रीमती सुनमायाको ज्यान गएको हो । श्रेष्ठका १० वर्षका छोराको भने उद्धार गरिएको छ । उनको मणिपाल अस्पतालमा उपचार भइरहेको छ भने अर्का छोरा पहिरोमा पुरिएर हराइरहेको प्रहरीले जनाएको छ । पहिरोमा हराइरहेकाको खोजी भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला