×

TUNGOON

प्रदेशका सबै नागरिकलाई खोपको दायरामा ल्याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको भनाई


कामाठमाडौं । भदौं १७ गते
प्रदेशका सबै नागरिकलाई खोपको दायरामा ल्याउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले दाबी गर्नु भएको छ । उहाँले कपिलवस्तुको शिवराज सरकारको पहिलो बैठकले खोपको निर्णय गरेको र नागरिकप्रति उत्तरदायी रहेको बताउनु भएको छ।

उहाँले वास्तविक कृषकलाई समेट्नेगरी अनुदानका प्याकेज निर्माण हुने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला