×

TUNGOON

लोक सेवा आयोगले नेपाल विद्युत प्राधिकरणका लागि ठूलो संख्यामा कर्मचारी माग


काठमाडौं । भदौ १८ गते
लोक सेवा आयोगले नेपाल विद्युत प्राधिकरणका लागि विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।

आज एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला