×

TUNGOON

आज अपरान्ह ५.३० बजे नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल हुदै


 

काठमाडौं । भदौं २० गते
आज नेपाल र भारतबीचको मैत्रीपूर्ण दोस्रो खेल आज हुदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अपरान्ह ५.३० बजे शुरू हुँदै छ । माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ सम्म आयोजना हुने हुँदैछ ।यसअघि नेपाल र भारतबीचको पहिलो खेल १–१ गोलको बराबरीमा सकिएको थियो । नेपालले पछिल्लो पटक २०१३ को साफ च्याम्पियनसिपमा भारतलाई हराएको थियो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला