×

TUNGOON

आज कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ११ जिल्लामा वडा अधिवेशन हुँदै


काठमाडौं । भदौं २१ गते
आज नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत ११ जिल्लामा वडा अधिवेशन हुँदैछ । निर्वाचन समिति सचिव जगन्नाथ श्रेष्ठका अनुसार भदौ १८ मा हुन नसकेका ११ जिल्लाको अधिवेशन आज हुन लागेको हो ।

अधिवेशन अन्तर्गत आज सुनसरी, नुवाकोट, धादिङ जिल्लाका सम्पूर्ण वडाहरुमा अधिवेशन हुनेछ । यस्तै चितवन, ललितपुर, वाग्लुङ, नवलपूरमा पनि वडा अधिवेशन हुँदैछ । सविच श्रेष्ठका अनुसार सल्यान, मुगु र वैतडीमा पनि अहिले अधिवेशन भइरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला