×

TUNGOON

आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै


काठमाडौं । भदौं २१ गते
आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको छ । आज बस्न लागेको बैठकमा मन्त्रालयगत एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आज बस्न लागेको मन्त्रिपरिषदको बैठक नियमित बैठक हो । सरकार गठन भएको करिब दुइ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्ले पुर्णता वाउन सकेको छैन


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला