×

TUNGOON

अफगानिस्तानको पञ्चशीर प्रान्त आफ्नो नियन्त्रणमा भएको तालिवानको भनाई


काठमाडौं । भदौं २१ गते
तालिवानले अफगानिस्तानको पञ्चशीर प्रान्त आफ्नो नियन्त्रणमा भएको दाबी गरेको छ । तालिवानका प्रवक्ता जबिबुल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमार्फत सोमबार जानकारी दिएका हुन् ।

 

पूर्ण रुपमा नियन्त्रण गरेपछि तालिवानले त्यहाँका स्थानियलाई कुनै पूकारको भेदभाव नगरिने विषयमा आश्वासन समेत दिएका छन् ।तालिवानले पञ्चशीर प्रान्तको गर्भनर कार्यलयमा आफ्नो झण्डा फहराएको समेत जनाएको छ । द्धन्द्धमा दुवै तर्फका हाई र्याङक कमान्डर मारिएका छन् । तालिवानले मारिएको विषयबारे पुष्टि गरिसकेको छैन् ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला