×

TUNGOON

सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक आज बस्दै


काठमाडौं । भदौ २२ गते
आज दिउँसो २ बजे सत्तारुढ दल नेपाली काँग्रेसको संसदीय दलको बैठक बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसदको हलमा काँग्रेसको संसदीय दलको बैठक आव्हान गरिएको संसदीय दलका सचेतक पुष्पा भुषालले जानकारी दिनु भएको छ ।

बैठकमा बुधबार बस्न लागेको संसद अधिवेशन, बजेट, अध्यादेशलगायतका विषयमा छलफल हुने जनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आव्हान गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला