×

TUNGOON

कारण पहिरो जाँदा मुग्लिन–नौबिसे सडक अवरुद्ध


काठमाडौं । भदौ २२ गते
केही दिनदेखि लगातार वर्षाका कारण पहिरो जाँदा मुग्लिन–नौबिसे सडक अवरुद्ध भएको छ ।पृथीराजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा बिहान ६ बजे सडकमाथिबाट पहिरो खसेर राजमार्ग दुइतर्फी अवरुद्ध भएको हो ।

अहिले पहिरो हटाउनका लागि फिस्लिङबाट सडक विभागको मेसिनसहित टोली पहिरोस्थलतर्फ गएको हो । पहिरो ठूलो खसेकाले सडक खुलाउनका लागि समय लाग्ने छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला