×

TUNGOON

प्रेमिका सुप्रिया कटुवालसँग निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापाले गरे इन्गेजमेन्ट


काठमाडौं । भदौ २२ गते
निर्माता, निर्देशक तथा अभिनेता सुदर्शन थापाले प्रेमिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गर्नु भएको छ । थापाले सोमबार आफ्नो जन्म दिनको अवसर पारेर राजधानीमा आयोजित एक पारिवारिक समारोहबीच मोडल तथा सञ्चारकर्मी सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गर्नु भएको हो ।

सुदर्शन र सुप्रिया केही समययता प्रेम सम्बन्धमा थिए। तर, उनीहरू आफ्नो प्रेम सम्बन्धलाई गोप्य राख्न सफल हुँदै आएका थिए। सुदर्शन र सुप्रियाको बिहेको मिति भने आगामी असोज २२ गतेलाई पक्का गरिएको छ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला