×

TUNGOON

बुधबार नेकपा एमालेले संसदीय दलको बैठक बस्दै


काठमाडौं । भदौ २२ गते
बुधबार ९ बजेपछि बस्ने गरी मुख प्रतिपक्षी दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।

संसद् अधिवेशन आह्वान भएपछि एमालेले संसदीय दलको बैठक बोलाएको संसदीय दलको बैठक बोलाइएको एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। नेकपा एमालेले संसद बैठक सञ्चालन हुन नदिने संकेत देखाइसकेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला