×

TUNGOON

समाजवादीले चुनावमा टिकट पाउन त सजिलो रहेको तर उक्त पार्टीमा लागेका लाई जनानत जोगाउन कठिन रहेको राष्ट्रिय युवाका नेता प्रदिप तिम्सिनाको भनाई


काठमाडौं । भदौ २३ गते
एमालेबाट बिभाजित भई बनेको माधव कुमार नेपाल नेतुत्वको पार्टी नेकपा ( एकीकृत समाजवादी ) को नेपालमा कुनै भविष्य नरहेको राष्ट्रिय युवा संघ नेपालका केन्दिय सचिवालय सदस्य प्रदिप तिम्सिनाको भनाई छ ।

आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उहाँले एकीकृत समाजवादीले चुनावमा टिकट पाउन त सजिलो रहेको तर उक्त पार्टीमा लागेका लाई जनानत जोगाउन भने मुस्किल रहेको बताउनु भएको छ । युवा संघका नेता तिम्सिनाले समाजवादीको भविष्य तत्कालिन वामदेव गौतम मालेमा रहदा र अशोक राई समाजवादीमा रहदाको अवस्थामै पुग्ने आँकलन गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला