×

TUNGOON

आफू सभामुख भएको बेला निवर्तमान निवर्तमान प्रधानमन्त्री ओलीले एमसीसी संसद्बाट पारित गर्न दबाब दिएको पूर्वसभामुख महराको भनाई


काठमाडौं । भदौ २४ गते
आफू सभामुख भएको बेला निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट पारित गर्न दबाब दिएको नेकपा (माओवादी केन्द्र) प्रवक्ता एवं पूर्वसभामुख कृष्णबहादुर महराको भनाई छ।

उहाँले आफू सभामुख भएको बेला तत्कालीन नेकपा अध्यक्षसमेत रहेका ओलीले तीन–तीनपटक दबाब दिँदासमेत एमसीसी सम्झौता पारित गर्न सहमत नभएपछि उनीसँग आफ्नो सम्बन्ध बिग्रेको जिकिर गर्नु भएको छ । ओलीले आफूलाई तीनपटक एमसीसी सम्झौता पारित गर्न दबाब दिएको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला