×

TUNGOON

आज एमालेको स्थायी कमिटी बैठक बस्दै


काठमाडौं । भदौ २४ गते
आज अपराह्न ४ बजे नेकपा (एमाले) को स्थायी कमिटी बैठक बस्दै छ । बैठक तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने छ । स्थायी कमिटी बैठकमा चालु संसदमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनु भएको छ ।

बैठकमा विधान महाधिवेशनका सम्बन्धमा पनि छलफल हुने एमाले पार्टी कार्यालय सचिव तामाङले बताउनु भएको छ । एमालेले बुधबारको संसद् बैठक अवरुद्ध गरेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला