×

TUNGOON

नेपालको चारदिने भ्रमण सकेर आज (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारको टोली फर्किदै


काठमाडौं । भदौ २७ गते
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का उपाध्यक्ष फातिमा सुमारको टोली आज नेपालको चारदिने भ्रमण सकेर फर्किदै छ ।

बिहीबार नेपाल आएकी एमसीसी उपाध्यक्षसहितको टोलीले नेपालका प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटघाट गरेको थियो।

अमेरिकी सहयोग परियोजना नेपालमा लागू गर्ने वा नगर्ने भन्ने विषयमा चर्को बहस भइरहेका बेला टोली नेपाल आएकी थिइन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला