×

TUNGOON

फगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिइरहेका पूर्वराष्ट्रपति अशरफ घानीले मागे माफी


काठमाडौं । भदौ २७ गते
अफगानिस्तानका जनतासँग अफगानिस्तानबाट भागेर संयुक्त अरब इमिरेट्समा शरण लिइरहेका पूर्वराष्ट्रपति अशरफ घानीले माफी मागेका छन् ।

काबुल छोड्नु आफ्नो जीवनको सबैभन्दा ठूलो गल्ती भएको भन्दै घानीले भाग्नुको विकल्प नभएको बताएका छन् ।उनले आफ्नो जनतालाई त्याग्न नचाहेको तर यसको विकल्प पनि नभएको बताएका हुन् । अगस्ट १५ मा तालिबान लडाकूहरु राजधानीमा प्रवेश गरेपछि घानीले अचानक अफगानिस्तान छाडेका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला