×

TUNGOON

नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट असोज ४ गते देखि वितरण गर्ने


काठमाडौं । भदौ २८ गते
नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट वितरण गर्ने भएको छ । असोज ४ गते देखि बालुवाटार कार्यालय र प्रदेश स्थित प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने जानकारी राष्ट्र बैंकले जानकारी दिएको छ ।

‘क’ वर्गका बैंकहरुले समेत दशैंका लागि नयाँ नोट वितरण गर्नेछन् । धेरै जसो बैंकहरुमा नयाँ नोट पुगिसकेको उनले जानकारी दिए । केही विकास बैंक र फाइनान्स कम्पनीहरु समेतले नयाँ नोट लगिसकेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला