×

TUNGOON

आफैले हस्ताक्षर गरेको एमसीसीमा के–के छ भनेर सोध्नु हास्यास्पद भएको गोकुल बास्कोटाको भनाई


काठमाडौं । भदौ २८ गते
आफैले हस्ताक्षर गरेको अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मा के–के छ भनेर सोध्नु हास्यास्पद भएको नेकपा एमालेका नेता गोकुल बास्कोटाले टिप्पणी गर्नुभएको छ ।

बास्कोटाले वुझ्दै नवुझि भाङ÷धतुरो खाएर हस्ताक्षर गरेको हो भन्दै प्रश्न गर्नुभयो ।सरकारले केहिदिन अघि मात्रै विवादित विषय बारे स्पष्ट पार्न अमेरीकी सरकारलाई प्रश्न सोधेको थियो ।

उहाँले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सहमतिमा एमसीसीमा हस्ताक्षर भएको दाबी पनि गर्नुभयो ।यसैबिच सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीको विवाद ओझेलमा पार्न चीनसँग टुंगिसकेको सीमा विवाद निकालेको बास्कोटाको आरोप छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला