×

TUNGOON

नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने एससिसीकी उपाध्यक्ष फतिमाले दिइन चेतावनी


काठमाडौं । भदौं २९ गते
नेपालले एमसिसी अनुदान अस्वीकार गरे वैदेशिक सहयोग रोकिने अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससिसी) की उपाध्यक्ष फतिमा सुमारले चेतावनी दिएकी छन्।

नेपालमा एमसिसी आयोजनाबारे चर्को विवाद भइरहेको बेला गत बिहीबार नेपाल आएकी सुमारले मिलेनियम च्यालेन्ज अकाउन्ट नेपाल (एमसिए) का पदाधिकारीसँगको छलफलमा यस्तो चेतावनी दिएकी हुन्।

सुमारले एमसिसी अनुदान अस्वीकार गरे नेपालले आगामी दिनमा वैदेशिक ऋण र अनुदान प्राप्तिमा समस्या भोग्नुपर्ने चेतावनी दिएकी थिइन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला