×

TUNGOON

एट्लेटिको मड्रिडविमाथि लिभरपुलको संघर्षपूर्ण जित


काठमाडौं । कार्तिक ३ गते
मंगलबार राति सम्पन्न खेलमा युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।

एट्लेटिकोको वान्डा मेट्रोपोलिटानो रंगशालामा लिभरपुलले घरेलु टिमविरुद्ध ३–२ गोलको जित निकालेको हो।लिभरपुलको जितका लागि मोहम्मद सलाहले दुई गोल गरे भने नाबी केइटाले एक गोल गरे। यता एट्लेटिकोका एन्टोइन ग्रिजमनले लिभपुलविरुद्ध दुई गोल गरेका थिए।

खेलको आठौं मिनेटमा सलाहले गोल गर्दै अग्रता भने कोटाले १३ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बर्ना। यता २० औं मिनेटमा ग्रिजमनले खेलमा एक गोल फर्काए भने त्यसपछि ३४ औं मिनेटमा उनैले गोल गरेपछि खेल बरबरी भएको थियो।यसँगै पहिलो हाफ २–२ गोलको बराबरी भएको थियो। दोस्रो हाफको ५२ औं मिनेटमा ग्रिजमलने रातो कार्ड पाए १० खेलाडीम समेटिएको टिमविरुद्ध सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जित दिलाए।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला