×

TUNGOON

पार्टीभित्रको अन्तरविरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक एक साताका लागि स्थगित


काठमाडौ । कार्तिक ८ गते
प्रदेश १ को प्रदेशसभा बैठक एक साताका लागि स्थगित भएको छ । कांग्रेस पार्टीभित्रको अन्तरविरोधका कारण सत्तारूढ एमाले र प्रमुख प्रतिपक्षी कांग्रेसले बैठक स्थगितको माग गर्दै निवेदन दिएपछि सभामुख प्रदीपकुमार भण्डारीले कात्तिक १५ सम्मका लागि स्थगन गर्नु भएको हो ।

मुख्यमन्त्री भीम आचार्यले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि पेस गरेको प्रस्तावमाथि छलफल गरी मत विभाजन प्रक्रियाद्वारा आइतबार टुंग्याउने कार्यसूची तय गरिएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला