×

TUNGOON

स्वास्थ्यका लागि क्वाँटी खानुका फाईदाहरु 


काठमाडौं । कार्तिक १५ गते
गेडागुडी भन्नाले विभिन्न प्रकारका दाल, सिमी, चना, केराउ, राज्मा, भटमास आदिलाई बुझाउँछ । गेडागुडीमा अत्यधिक मात्रामा प्रोटिन र फाइबर पाइने भएकाले यसलाई मासुको विकल्पमा पनि प्रयोग गर्न सकिन्छ । गेडागुडीलाई टुसा उमारेर खाए झन् राम्रो हुन्छ । क्वाँटी खानुका फाईदाबारे लत उल्लेख गरिएको छ ।

कब्जियत हटाउँछ।
–पाचनशक्तिमा सुधार गर्छ।
–उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ।
–कोलेस्टेरोल नियन्त्रण गर्न सहयोग गर्छ।
–शारीरिक र मानसिक स्वास्थ्यमा सुधार गर्छ।
–रोग प्रतिरोधात्मक शक्ति बढाउँछ।
–स्मरणशक्ति वृद्धि गर्छ।
–मानसिक स्वास्थ्यमा सुधार गर्छ।
–कुपोषण हटाउन सहयोग गर्छ।
–रक्तसञ्चार तथा स्नायु प्रणालीलाई फाइदा पुर्‍याउँछ।
–बच्चाहरूको वृद्धि विकासमा सहयोग गर्छ।
–पौष्टिक तत्व प्रयाप्त मात्रामा पाइने भएकाले सौन्दर्यमा पनि निखार ल्याउँछ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला