×

TUNGOON

मेरो माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज


काठमाडौं । मंसिर ८ गते
आज मेरो माइक्रोफाइनान्सको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो । साधारण सभा र लाभांश प्रयोजनको लागि कम्पनीले बिहीबार मंसिर ९ गतेदेखि बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।

गत वर्षको नाफाबाट यसले २०५ बोनस सेयर र कर तिर्न १।०५२५ नगद लाभांश वितरण गर्दैछ । मेरो माइक्रोफाइनान्सले मंसिर २४ गते वार्षिक साधारण सभा गर्ने भएको छ ।सभामा गत वर्षको नाफाबाट वितरण गर्ने लभांश प्रस्ताव पेश हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला