×

TUNGOON

हरियो फर्सि खानुका फाईदाहरु


काठमाडौं । मंसिर ११ गते
तरकारीको रुपमा प्रयोग गरीने विभिन्न तरकारीहरु मध्ये फर्सी पनि एक निकै उपयोगी तरकारी हो्र । स्वास्थ्यका दृष्टिकोणले पनिनिकै फाइदाकारी मानिएको फर्सीमा भिटामिनको मात्रा निकैबढी पाईन्छ भने अन्य पौष्टीक पदार्थ पनि उत्तिकैपाइन्छ । हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ ।

अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरु बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ विशेष गुण हुन्छ । जुन मानव स्वास्थ्यका लागि निकै लाभदायी हुन्छ ।

त्यसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो ।यसमा पाईने पौष्टिक तत्व र यसका फाइदाहरू बारे लत उल्लेख गरिएको

२५० ग्राम फर्सीमा मात्र ४९ क्यालोरी पाइन्छ ।फर्सीमा कार्बोहाइड्रेटको मात्रा निकै कम हुन्छ भने यसले शरिरमा रहेको कोलस्टेरोलको मात्रालाई समेत कम गर्ने काममा मद्धत पुग्छ ।

फाइबर, भिटामिन ए, सी र ई तथा अन्य पौष्टिक पदार्थ पनि यसमा पाइन्छ ्र जसले हाम्रो स्मरण क्षमताको विकास गर्नुका साथै रेडिकलहरू लड्नका लागी समेत मद्धत गर्छ्र

पहेलो भएर पाकेको फर्सी झन् फाइदाजनक हुन्छ ्र यसमाहुने बेटा क्यारोटिन, एन्टिअक्सिडेन्टले हाम्रो शरिरमा क्यान्सरको सम्भावनालाई समेत कम गर्छ भने मुटु रोगमा समेत फाइदा गर्छ्र ।

फर्सीको बियाँ पनि उत्तिकै फाइदा जनक हुन्छ्र यसकोबियाँबाट मनग्गे मात्रामा प्रोटिन, भिटामिन, फ्याटि एसिडहरू पाइन्छ ्र यसले
शरिरमा चाहिने पौष्टिक पदार्थको आवश्यकतालाई पुरा गर्न समेत मद्धत गर्छ ।
्र
यसको बियाँमा पाइने म्याग्नेसियम, पोटासियम, जिन्कले शरिरलाई स्वस्थस्मरण शक्तिको विकास, हाडलाई बलियो बनाउन समेत मद्धत गर्छ्र
– फर्सीले कार्डियोभास्कुलर रोगहरूमा समेत फाइदा पुर्याउँछ भने तनावलाई समेत कम गर्न मद्धत गर्छ्र ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला