×

TUNGOON

अरब जाने युवालाई स्वदेशमै रोक्न अर्गानिक कृषि शिक्षाका माध्यमलाई जोड दिनुपर्छ – परशुराम खापुङ


काठमाडौं । मंसिर ११ गते
अरब जाने युवालाई स्वदेशमै रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षाका माध्यमलाई जोड दिनुपर्ने प्रदेश १ का प्रदेश प्रमुख परशुराम खापुङले बताएका छन् ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले अर्गानिक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्न सके नौजवान अरब जान बन्द हुने स्थिति आउने बताएका हुन् ।

 

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला