×

TUNGOON

जाजरकोटमा दुर्घटना हुँदा ५ जनाको मृत्‍यु, २७ जना घाइते


काठमाडौं । मंसिर १२ गते
नेपालगन्ज देखि जाजरकोटको राडिबजार जाँदै गरेको बस दुर्घटना हुँदा ५ जनाको मृत्‍यु भएको छ । ना छ ख २७५७ नम्बरको रात्री बस कुदु बराहचौक नजिक दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाउको छ ।

बसमा ३२ जना यात्रु सवार थिए । घाइते रहेका २७ जनाको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ । राती नै बस दुर्घटना भएपनि प्रहरी भने बिहान मात्रै घटनास्थल पुगेर उद्धारको काम सुरु गरेको थियो ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला