×

TUNGOON

उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपातको सम्भावना –मौसम पूर्वानुमान महाशाखा


काठमाडौं । मंसिर १३ गते
हाल नेपालमा न्युन चापीय प्रणालीको आंशिक प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगलादेश​ तथा अरब सागर रहेको छुट्टाछुट्टै न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको हो ।

आज बिहान पहाडी भू–भागमा बदलीका साथै र पहाड तथा तराईमा हुस्सु र कुहिरो लागेको छ ।दिउँसो प्रदेश(१, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । राति देशभर आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला