×

TUNGOON

युक्रेनी र रुसी फौजबीचको भिडन्त ‘अवश्यम्भावी’ भएको सी राष्ट्रपति पुटिनको तर्क


काठमाडौं। फागुन १२ गते
युक्रेनी र रुसी फौजबीचको भिडन्त ‘अवश्यम्भावी’ भएको सी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।उनले ‘न्याय र सत्य’ रुसको पक्षमा रहेको भन्दै कसैले रुसमाथि आक्रमण गर्ने प्रयास गरे मस्काले तत्काल जवाफ दिने पनि बताएका छन् ।

केही समयअघि मात्रै संयुक्त राष्ट्रसंघका एकजना वरिष्ठ अधिकारीले सैन्य वृद्धिले स्वीकार गर्नै नसकिने उच्च मूल्य, मानवीय पीडा र विनाश निम्त्याउने चेतावनी दिएका थिए । बीबीसीबाट ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला