×

TUNGOON

नाबालिका किशोरी माथि करणी गरेको आरोप लागेका पल शाहले प्रहरीमा आत्मसमर्पण गर्दै


काठमाडौं । फागुन १५ गते
अहिले सामाजिक सञ्जालमा ब्यापक चर्चा भैरहेको बिषय हो नायक तथा मोडल पल शाह र गायिका समिक्षा अधिबारीको सम्बन्ध । त्यस्तै आज नाबालिका किशोरी माथि करणी गरेको आरोप लागेका अभिनेता पल शाह आफैं प्रहरीमा आत्मसमर्पण गर्ने भएका छन् ।

उनले सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै यो जानकारी दिएका छन् ।आफुमाथि करणी भएको भन्दै तनहुँमा फागुन ११ गते एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । उक्त जाहेरी पछि शाह प्रहरीको नजरबाट लुक्दै बसेका थिए ।उनले शुक्रबार देखि नेपालभर प्रदर्शनमा आएको फिल्म म यस्तो गीत गाउँछु २ लाई कुनै पनि असर नपरोस् भनेर आफू नै प्रहरीसामु उपस्थित हुने निर्णयमा पुगेको बताएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला