×

TUNGOON

मधेस भ्रमणबाट नयाँ पाठ सिकेको गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलको भनाई


काठमाडौं । फागुन २३ गते
मधेस प्रदेशको भ्रमणले पर्यटन विकासमा नयाँ आरम्भ भएको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बताउनु भउको छ । जनकपुर–पोखराको सिधा हवाइ यातायातले विकासमा नयाँ सम्पर्क स्थापित भएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पर्यटन विकासमा दुवै सरकारले साझेदारी गर्ने बताउनु भएको छ ।

मधेस प्रदेशका बैभवलाई गण्डकीसँग जोडेर आदानप्रदान गर्न सकिने बताउँदै पोखरेलले मधेस भ्रमणबाट नयाँ पाठ सिकेको पनि बताउनु भएको छ । मधेस प्रदेश सरकारको निमन्त्रणामा मुख्यमन्त्री पोखरेल १८ सदस्यीय प्रतिनिधिसहित गत शनिबार जनकपुर पुगेका थिए ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला