×

TUNGOON

आज एमाले बाग्मती प्रदेश कमिटीको बैठक बस्दै


काठमाडौं । फागुन २६ गते
आज नेकपा एमाले बाग्मती प्रदेश कमिटीको बैठक बस्दैछ। काठमाडौंमा आज ११ बजेपछि सुरु हुने तेस्रो पूर्ण बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने बाग्मती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले जानकारी दिनु भएको छ । एमाले रामेछाप अध्यक्ष आनन्द श्रेष्ठका अनुसार बैठकमा स्थानीय निर्वाचन, कार्यविभाजन र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ।

विशेषतस् स्थानीय निर्वाचनलाई केन्द्रित गरेर छलफलहुनेछ।’ राखेर एमालेले प्रदेश,जिल्ला र स्थानीय तहमा कार्यकर्तालाई निर्वाचन केन्द्रीत प्रशिक्षण दिइरहेको छ। एमालेले स्थानीय तह निर्वाचनको तयारीमा केन्द्रित रहेर सातै प्रदेशमा प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम गरेको हो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला