×

TUNGOON

आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्यमा बृद्धि


काठमाडौं । चैत ७ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य तोलामा तीन सय रुपैयाँले बढेर ९९ हजार पाँच सय रुपैयाँ कायम भएको छ ।आज छापावाल सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै आज चाँदीको मुल्य भने स्थिर रहेको छ । आइतबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा निर्धारण भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला