×

TUNGOON

आज सुनको मुलयमा बृद्धि


काठमाडौं । चैत १० गते

आज नेपाली सुनाचाँदी बजारमा सुनको मूल्य एक हजार एक सय रुपैयाँले बढेको छ । आज छापावाल सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको मुल्य तोलाको ९९ हजार आठ सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको मुल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । बुधबार एक हजार तीन सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार तीन सय ७५ रुपैयाँ कायम भएको छ ।

 


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला