×

TUNGOON

आज सुनको मुल्यमा बृद्धि


काठमाडौं । चेत ११ गते
आज नेपाली सुनचाँदी बजारमा सुनको मुल्य ६ सय रुपैयाँले बढेको छ । आज छापावाल सुनको मुल्य तोलामा ६ रुपैयाँले बढेर एक लाख नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार सुन तोलाको एक लाख तीन सय रुपैयाँमा कारोबार भएको थियो भने आज तेजावी सुनको मुल्य तोलाको एक लाख चार सय रुपैयाँ निर्धारण भएको छ । त्यस्तै आज चाँदीको मुल्य पनि प्रतितोलमा २५ रुपैयाँले बढेको छ । बिहीबार एक हजार तीन सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार चार सय निर्धारण भएको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला